काेरिया लान्छु भनेर २१ लाख ठगी आराेपमा सुडालबाट एक पक्राउ

भक्तपुर । काेरिया लान्छु भनेर २१ लाख ठगी आराेपमा सुडालबाट एक पक्राउ परेका छन्। "डिपेन्डेन्ट भिसामा युवतीहरुलाई कोरिया लगाएतका देशमा लैजान्छु भनी ठगी गर्ने व्यक्तिलनई पक्राउ गरेकाे प्रहरीले जनाएको छ । काठमाण्डौं उपत्यका अपराध...

चाँगुनारायणद्वारा पुस २० गते प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता गर्ने : बिजेता टाेलीले नगद रू....

भक्तपुर, ११ पुस। चाँगुनारायण नगरपालिकाले बागमती प्रदेशस्तरीय प्रथम धिमे बाजा प्रतियोगिता गर्ने भएको छ । सांस्कृतिक, ऐतिहासिक र पुरातात्त्विक महत्वकाे चाँगुनारायण नगरपालिकाले पुस २० गते ताथलीमा साे प्रतियोगिता गर्ने भएको हाे । नगरकोट भ्रमण वर्ष-२०८२...

जाजरकोटको नायकवाडा केन्द्रबिन्दु भएर गयो भूकम्प

काठमाडौं । जाजरकोटको नायकवाडा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बिहीबार बिहान ६ बजेर ३३ मिनेट जाँदा ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का जाजरकोट सहित आसपासका जिल्लामा समेत महसूस...

ताथलीमा प्रदेश स्तरीय धिमे बाजा प्रतियोगिता हुँदै

भक्तपुर । चाँगुनारायण नगरपालिकाकाे आयाेजनामा हुने बागमती प्रदेश स्तरीय धिमे बाजा प्रतियोगिता ताथलीमा हुने भएको छ । नगरकोट भ्रमण वर्ष-२०८२ लाई लक्षित गरि यही पुष २० गते ताथलीको ताथली फाँटमा सो प्रतियोगिता हुने भएको हाे...

अभिभावकले आँखै अगाडि आफ्ना सन्तानको प्रस्तुति देखेपछि…

भक्तपुर । पुसकाे पारिलाे घाममा एकातिर अभिभावक, अर्काेतिर तिनीहरूका सन्तान र शिक्षकहरू । न्यानाे घाम छाेड्न मन नलागेकाे दिन । त्यही पारिलाे घामसँगै विद्यालयकाे आँगनमा पालैपालो विद्यार्थीहरू अगाडि आए । अनि विद्यार्थीले पालैपालो आफूसँग...

मर्निङवाकमा गएकी २ सन्तानकी आमामाथि सामुहिक वलात्कार, हातखुट्टा बाँधेको अवस्थामा बाँस झ्याङबाट उद्धार

विराटनगर — मोरङमा मर्निङवाकमा निस्किएकी २२ वर्षीया युवतीमाथि सामूहिक बलात्कार भएको छ। मंगलबार विहान विराटनगर महानगरपालिका नजिकैको कटहरी गाउँपालिका– २ मा उनीमाथि यो दुर्घटना भएको हो। युवतीलाई बाँसको झ्याङमा लगेर हातखुट्टा बाँधी मुखमा पट्टी लगाएर सामूहिक...

पुस १२ र १४ गते मध्यपुरमा सार्वजनिक विदा

भक्तपुर । मध्यपुर थिमी नगरपालिकाले पुस १२ र १४ गते सार्वजनिक विदा दिने भएको छ । मध्यपुर थिमि नगरपालिकामा मध्यपुर महोत्सव २०८१ को अवसरमा सार्बजनिक बिदा दिने भएको हो । नगरपालिकाले एक सूचना जारी गरी...

चाँगुनारायणमा जिल्लाकै पहिलाे खानेपानी गुणस्तर परीक्षण ल्याब

भक्तपुर, पुस ९ । चाँगुनारायण नगरपालिकामा जिल्लाकै पहिलो खानेपानी गुणस्तर परीक्षण मिनी प्रयोगशाला शुभारम्भ गरिएको छ । भक्तपुरका चार नगरपालिकाहरुमध्ये चाँगुनारायण नगरपालिकाले पहिलो मिनी प्रयोगशाला सुरु गरेको हो । नगरवासीहरुलाई सुरक्षित खानेपानीमा पहुँच पुर्याउने...

बालकोट हत्याकाण्ड : जेठा छोरा मिलनले गरेका थिए बाबु र भाइको हत्या

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–२ स्थित बालकोटको एक घरमा मृत भेटिएका बाबु–छोराको हत्या भएको खुलेको छ । सोमबार खोटाङ घर भएका ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षका छोरा प्रविण मृत अवस्थामा भेटिएका थिए...

एमपक्स (MpoX) रोकथाम र नियन्त्रणका उपायहरु

एमपक्स (MpoX) रोकथाम र नियन्त्रणका उपायहरु एमपक्स रोग भाइरसबाट हुने एक किसिमको सरुवा रोग हो । १. एमपक्स रोग कैसरी सर्छ ? सङ्क्रमित व्यक्ति वा सङ्क्रमित पशुसँगको सम्पर्कमा आउँदा निम्न अवस्थाबाट सर्छ : १) घाउ खटिरा-बिमिराको सम्पर्कबाट २) शरीरबाट...