विशाल सिंहको स्वरमा रहेको हिन्दी गीत ’प्यार की दस्तान’ सार्वजनिक
काठमाण्डौं ।
विशाल सिंहको स्वरमा रहेको हिन्दी गीत ’प्यार की दस्तान’ सार्वजनिक भएको छ । विशाल सिंह र अशोक भाटियाको शब्द रहेको गीत भिडियो सहित समिर खान को युट्युब च्यानलमा शुक्रबार सार्वजनिक भएको हो ।...
सुडालमा बालकुमारी मन्दिर निर्माणार्थ विराट ज्ञान महायज्ञ हुने : प्रचारप्रसार र तयारी तीव्र
भक्तपुर । भक्तपुरको सुडालमा श्रीमद्भागवत धनधान्याञ्चल बालकुमारी विराट ज्ञान महायज्ञ हुने भएकाे छ । चाँगुनारायण नगरपालिका वडा नं. ८ मा अवस्थित बालकुमारी मन्दिर निर्माणबा लागि महायज्ञ हुने भएको हाे । ऐतिहासिक र धार्मिक महत्त्वकाे...
श्यामसुन्दरको नेतृत्वमा भक्तपुर घरेलु तथा साना उद्योग संघ, महिला समितिमा कमलधरी निर्वाचित
भक्तपुर । भक्तपुर घरेलु तथा साना उद्योग संघको अध्यक्षमा श्यामसुन्दर श्रेष्ठ (रोविन) सर्वसम्मत निर्वाचित हुनुभएको छ । संघको शुक्रवार सम्पन्न १७ औं अधिवेशनले श्रेष्ठलाई सर्वसम्मत अध्यक्ष निर्वाचित गरेको हो ।
अधिवेशनले संघको उपाध्यक्षमा हरिगोपाल त्वायना,...
चाँगुनारायणमा ६ महिनामा १३ करोड राजश्व संकलन, बजेट खर्च १६ प्रतिशत
भक्तपुर । चाँगुनारायण नगरपालिकाले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा १३ करोड राजश्व संकलन गरेको छ । चाँगुनारायण नगरपालिकाको शुक्रवार सम्पन्न नगरसभाको १६ औं अधिवेशनमा अर्धवार्षिक प्रगती विवरण प्रस्तुत गर्दै नगर उपप्रमुख रमेश बुढाथोकीले...
भक्तपुर-नगरकोट सडक परियोजना सम्झौता रद्द
काठमाडौँ । नेपालको प्रमुख निर्माण कम्पनी एससीसीपीएल र यसको भारतीय साझेदार एआईपीएलले भक्तपुर-नगरकोट-सिपाघाट सडक स्तरोन्नति परियोजनाको लागि विकास परियोजना निर्देशनालयसँगको संयुक्त उद्यम सम्झौता रद्द गरेको छ । सम्झौता रद्द गर्ने निर्णय बारम्बार भएका सम्झौता...
ब्रह्मायणी सेवा क्याम्पमा सहभागीलाई प्रमाणपत्र वितरण
भक्तपुर ।
विजया दशमीका दिन ब्रम्हायणी मन्दिरमा सेवा गर्ने स्काउटहरुलाई विहिवार प्रमाणपत्र वितरण गरिएको छ ।
स्थानीय स्काउट प्रमुख तथा भक्तपुर नगर पालिकाका उपप्रमुख रजनी जोशीको प्रमुख आतिथ्यतामा सो प्रमाणपत्र वितरण गरिएको हो ।
स्थानीय स्काउट कार्यालय,...
रवि लामिछाने रिहा, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने रिहालगत्तै पुन: पक्राउ गरी काठमाडौं...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने ८४ दिनपछि थुनामुक्त भएका छन् । उनलाई रिहा भएलगत्तै पुनः पक्राउ गर्ने तयारीबाट प्रहरी पछि हटेको छ ।
जिल्ला अदालत कास्कीले रविलाई ६५ लाख रुपैयाँ धरौटीमा...
अब बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र चाहिने : यस्तो छ नयाँ निर्देशन
काठमाडौं । अब बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र चाहिने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई जारी गरिएको एकीकृत निर्देशन, २०८० मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।
राष्ट्र बैंकले जारी...
सूर्यदर्शन सहकारी ठगी प्रकरण : भोलि आदेश आउने सम्भावना
कास्की : सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेकाहरुमाथिको बहस अन्तिम चरणमा पुगेको छ। कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा प्रतिवादी पक्षका वकिल र जाहेरवाला तर्फका वकिलले जवाफी बयान सकिएको हो।
आज आरती गुरुङ, पूर्वसांसद...
रिकभरी समूहका युवाका लागि एक महिने महिने पेन्टिङ तालिम थालनी
हेटौँडा । हेटौँडा ५ मा रहेको मकवानपुर रिकभरिङ समूहका युवाहरूका लागि एक महिने पेन्टिङ तालिमको थालनी भएको छ । हेटौँडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाले तालिम थालनीको उद्घाटन गरेकी हुन्।
रिकभरिङ समूहका महासचिव सन्दीप शाक्यले काम...