मणिकर्णिका धाममा मणिकर्णिकेश्वर महादेव मन्दिर शिलान्यास
भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्वर ७ र ८ को सङ्गम स्थलमा अवस्थित मणि कर्णिका धाममा मणिकर्णिकेश्वर महादेव मन्दिर शिलान्यास गरिएको छ ।
शनिवार एक...
नेपालकै सबैभन्दा अग्लो मन्दिर ङातापोल (पाँचतले) ३२२ वर्षमा
सन्जीब दुलाल
भक्तपुर । नेपालकै सबैभन्दा अग्लो मन्दिर ङातापोल (पाँचतले) मन्दिर आजको तिथिदेखि ३२१ वर्ष पुरा भएर ३२२ वर्षमा प्रवेश गरेको छ । असार शुक्ल...
विजया दशमीकोलागि ख:म्ये अर्थात महिषासुर राक्षसको प्रतिक चयन
भक्तपुर । यसवर्षको बडादशैंका लागि भक्तपुरको नवदुर्गा मन्दिरमा खःम्ये अर्थात महिषासुर राक्षसको प्रतिक (निख्खर कालो राँगो) चयन भएको छ ।
घण्टाकर्ण चतुर्दशीदेखी जनैपुर्णिमा भित्र नवदुर्गा मन्दिरको...
आजदेनि नै सुरु भएको थियो त्रेता युग
भक्तपुर। आजको दिनबाट नै त्रेता युगको शुरुवात भएको मानिन्छ ।
आजको दिनबाट नै सत्य युगको अन्त हुँदै त्रेता युगको सुरुवात भएको धार्मिक मान्यता रहेको छ...
डोलेश्वरमा आज चारै ढोका खुला
भक्तपुर,
भक्तपुरको सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा आज बुधवार मन्दिरका चारै ढोका खुला हुनुका साथै भक्तजनले शिला छोएर पुजा गर्न पाईने भएको छ ।
डोलेश्वरलाई...
ताथली महायज्ञ बिहान सबेरै देखि राती १२ बजे सम्म भक्तजनको भिड
ताथली । ताथलीमा जारी महायज्ञमा भक्तजनको भिड बिहान देखि राती १२ बजे सम्म पनि उत्तिकै हुने गरेको छ ।
बिहान बिहानी पाठ पूजा देखि राती...
किन गरिन्छ सोह्र श्राद्ध ?
भक्तपुर । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यो पक्षलाई पितृ पक्ष...
विधिवतरुपमा दशैंको मासु भित्र्याएर नेवार समूदायले कुछि भ्वय् खाई महाअष्टमी मनाईंदै
भक्तपुर । मोहनी नखःको आज आठौं दिन नेवार समूदायले विधिवतरुपमा दशैंको मासु भित्र्याएर कुछी भ्वय खाई महाअष्टमी पर्व मनाउँदैछन । बडादशैंलाई महोनी नखःको रुपमा...
बेहुलीझैं सिंगारियो ताथली
भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्वर ९ ताथली बेहुलीझैं सिंगारियको छ ।
ताथली आगामी असोज ११ गतेदेखि सञ्चालन हुन लागेको धार्मिक तथा सास्कृतिक महामहोत्सव एवम्...
सुडालवासीको मनोकांक्षा पूरा गर्दै बालकुमारी मन्दिरमा जारी महायज्ञ
भक्तपुर । भक्तपुरको सुडाल अवस्थित बालकुमारी मन्दिर पूनर्निर्माणका लागि जारी महायज्ञमा सन्तोषप्रद तवरले आर्थिक संकलन भएको छ । चाँगुनारायण नगरपालिका वडा नं. ८...