कारलाई ठक्कर दिदाँ मध्यपुरठिमीमा मोटरसाइकल सवारको मृत्यु

भक्तपुर ।भक्तपुर मध्यपुर थिमि–२ सानोथिमिस्थित दिव्यश्वरी प्लानिङमा मोटरसाइकलले कारलाई ठक्कर दिई दुर्घटना हुँदा घाईते भएकी महिलाको उपचारको क्रममा मृत्यु भएको छ । गत माघ ७ गते भएको उक्त घटनामा गम्भिर घाईते भएकी मोटरसाइकलमा सवार...

सुडालवासीको मनोकांक्षा पूरा गर्दै बालकुमारी मन्दिरमा जारी महायज्ञ

भक्तपुर । भक्तपुरको सुडाल अवस्थित बालकुमारी मन्दिर पूनर्निर्माणका लागि जारी महायज्ञमा सन्तोषप्रद तवरले आर्थिक संकलन भएको छ । चाँगुनारायण नगरपालिका वडा नं. ८ मा अवस्थित बालकुमारी मन्दिर निर्माणका लागि गत माघ ५ गतेबाट...

पुराणवाचकको परीक्षा लिएर प्रमाणपत्रको व्यवस्था गरिने

काठमाडौं । पुराणका कथा वाचन गर्ने पण्डितको परीक्षा लिएर प्रमाण पत्र दिने गरी व्यवस्था गर्न लागिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति, सनातन विद्वत् परिषद्, कथा व्यास समाज र हिन्दू जागरण नेपालले संयुक्त रुपमा...

मेलापश्चात गढीमाईमा सरसफाई

बारा । पञ्चवर्षीय गढीमाई मेलामा सरसफाई आयोजना गरिएको छ । बाराको महागढीमाई नगरपालिकालाई वडा नम्बर १ बरियारपुर स्थित गढीमाई मन्दिरमा पञ्चवर्षीय मेला पश्चात सरसफाई गरिएको हो । नगर प्रमुख उपेन्द्र प्रसाद यादवको नेतृत्वमा विश्व प्रसिद्ध...

लामिछानेसमेतलाई थुनामै राख्नुपर्ने माग

पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगीसमेतका मुद्दामा रास्वपा सभापति रवि लामिछानेसमेत सात जना प्रतिवादीलाई धरौटीमा रिहा गर्ने कास्की जिल्ला अदालतको आदेशविरुद्ध परेको निवेदनमा उच्च अदालत पोखराले कैफियत प्रतिवेदन माग गर्ने आदेश गरेको छ । मंगलबार...

स्थानीय कर्मचारी हटाएर श्रीमतीलाई जागिर

कालिकोट । जिल्ला कारागार कालिकोटका कार्यालय प्रमुख मानबहादुर विकले सुटुक्क आफ्नी श्रीमतीलाई जागिर लगाएको पाइएको छ । गत साउनदेखि कारागार कार्यालयमा रिक्त रहेको कार्यालय सहयोगी पदमा पदपूर्तिका लागि सूचना नै प्रकाशन नगरी कार्यालय प्रमुख...

मेटलाईफ र फरवार्ड नेपालद्वारा न्यानोकपडा वितरण

सुनसरी । मध्यजाडोमा सुनसरीका गरिब, विपन्न नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ । गढी गाउँपालिकाका २ सय घर परिवार तथा दुहवी नगरपालिका वडा नं ९ स्थित बिङ्गडी टोलका करिब ७० घर परिवारलाई न्यानो कपडा...

नक्कली शैक्षिक प्रमाणपत्र सहित काभ्रेका एक पक्राउ

भक्तपुर । नक्कली शैक्षिक प्रमाणपत्र सहित एक पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेका विकास श्रेष्ठ रहेका छन् । काभ्रेपलान्चोक धुलीखेल न.पा. वडा नं. ५ श्रीखण्डपुर बस्ने बर्ष ४८ को विकास श्रेष्ठको साथमा त्रिभुवन विश्वविद्यालयबाट...

युवकमाथि निर्घात कुटपिट गर्ने असई भुजेल निलम्बनमा

चितवन । चितवनमा युवकलाई निर्घात कुटपिट गरेका प्रहरी निलम्बनमा परेका छन्। असई बुद्धिबहादुर भुजेल निलम्बनमा परेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ । घटना पुस १५ गते राति ११ बजे भरतपुर महानगरपालिका-११ तीनखोले गुम्बानजिकै बाइपास रोडमा...

स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा पूर्वडीआईजी छविलाल जोशीसँग ५० लाख धरौटी माग

काठमाडौँ । स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा पूर्वडीआईजी छविलाल जोशीसँग ५० लाख धरौटी माग गरिएको छ । सोमबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलले उनीलाई ५० लाख धरौटीमा रिहा गर्न आदेश गरेका हुन् । जोशीको तर्फबाट वरिष्ठ...