चाँगुनारायण नगरपालिकामा विपद् जोखिम न्यूनीकरण तथा सुशासन मूल्याङ्कन सूचकको कार्यान्वयन सम्बन्धी कार्यक्रम सम्पन्न
खरिपाटी, भक्तपुर । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, वातावरण तथा विपद् समन्वय महाशाखाको समन्वयमा चाँगुनारायण नगरपालिकाको विपद् जोखिम न्यूनीकरण तथा सुशासन मूल्याङ्कन सूचकको कार्यान्वयन तथा विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरण सम्बन्धी १ दिने...
ओस्ला नेपाल २५ औं वर्षमा प्रवेश
भक्तपुर । ओस्ला नेपालले आफ्नो रजत बर्ष एवं २५ औं वर्षमा प्रवेश गरेको छ । सामाजिक परिवर्तन लागि युवा नेतृत्व अपरिहार्य भन्ने मूल उद्देश्यका साथ नेपाल संवत् १११९मा स्थापित भएको यस ओस्ला नेपालले स्वास्थ्य,...
बालबालिकाको संरक्षणसम्बन्धी सरोकारवालाबीच अन्तरक्रिया
भक्तपुर । बालबालिकोको हक, हित तथा अधिकारको संरक्षणका लागि सरोकारवाला सरकारी तथा गैरसरकारी निकायहरुले ऐक्यवद्धता जनाएका छन्।
गैरसरकारी महासंघ भक्तपुरको आयोजना तथा समाज सेवा तथा मानव अधिकार (सिविस) को सहयोगमा आयोजना गरिएको सरोकारवालाबीच बालसंरक्षण सम्बन्धी...
भक्तपुरका यी स्थानमा हुनेछ विद्युत अवरुद्ध
भक्तपुर । भक्तपुरका विभिन्न स्थानमा सोमबार १० घन्टा विद्युत अवरूद्ध हुने भएको छ।
नेपाल विद्युत प्राधिकरणले सूचना जारी गर्दै थिमी वितरण केन्द्रको सल्लाघारी फिडर अन्तर्गत पर्ने विभिन्न स्थानहरूमा सोमबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म...
केपीए वेडिङ फोटो अवार्ड सम्पन्न मगर र श्रेष्ठले जिते अवार्ड
काठमाडौं ।
काठमाडौं फोटोग्राफर संघले देशैभरका विवाहमा खिचिएका विभिन्न जात जातिका धर्म संस्कृति झल्किने खालका तस्बिरहरूको उत्कृष्ट १०० मध्यका फोटो र उत्कृष्ट भिडियोहरुलाई अवार्ड वितरण गरेको छ ।
संघले संस्कृति पर्यटन तथा उडयन मन्त्री बद्री पाण्डेको...
इतिहास र नयाँ पुस्ताले सम्झने प्रवेशद्वार शिलान्यास
भक्तपुर । स्व. सुरेन्द्रप्रताप शाह स्मृति मार्ग प्रवेशद्वार शिलान्यास गरिएको छ । राजनीति र समाजसेवामा विशिष्ट परिचय बनाएका स्व. शाहकाे स्मृतिमा नामकरण भएकाे सडकमा प्रवेशद्वार शिलान्यास गरिएको हाे । शनिबार पूर्वाधार विकास समितिका सभापति...
बागहिणी मन्दिरमा सन्ध्या आरती थालनी
भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्बर ७ स्थित बागहिणी मन्दिरमा सन्ध्या आरती थालनी गरिएको छ ।
हरेक शनिवार आरती गर्ने गरी आज देखि बागहिणी मन्दिरमा सन्ध्या आरती थालनी गरिएको बागहिणीका संरक्षकले जानकारी दिएका छन् ।
मन्दिरमा...
स्रष्टा लाकाेजू अभिनन्दित
काठमाडौं । साहित्यकार सूर्यप्रसाद लाकोजूले नेपाली वाङमयको क्षेत्रमा अतुलनीय योगदान पुर्याएबापत काठमाडौमा एक कार्यक्रम बीच शैली साहित्य समाज नेपालले अभिनन्दन गरेको छ ।
लाकोजूलाई साहित्यकार डा शैलेन्दुप्रकाश नेपाल, शैली साहित्य समाजका अध्यक्ष मन्जु केसी...
नगरकोटमा स्वास्थ्य शिविर सम्पन्न, ५३० जना लाभान्वित
सन्जिब दुलाल
भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नं. ६ नगरकोटमा आयोजित स्वास्थ्य शिविरबाट ५३० जना लाभान्वित भएका छन् ।
शिविर जिल्ला जनस्वास्थ्य कार्यालय, भक्तपुर अस्पताल, आयुर्वेद चिकित्सालय, चाँगुनारायण नगरपालिका, चाँगुनारायण अस्पताललगायतको आयोजनामा तथा मण्डनदेउपुर नगरपालिका र...
मध्यपुर महोत्सव सुरु १४ गते सम्म चल्ने
काठमाडौँ । भक्तपुरको ऐतिहासिक नगरी मध्यपुर थिमिमा शुक्रबारदेखि तीनदिने मध्यपुर महोत्सव सुरु भएको छ। "हाम्रो कला हाम्रो संस्कृति, मध्यपुर थिमि हाम्रो सम्पत्ति" नाराका साथ सुरु भएको महोत्सवको उद्घाटन उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान...