लोमन्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट सम्पन्न, २० बुँदे घोषणा पत्र जारी

काठमाडौं। नेपाल प्रेस युनियनको आयोजनामा वैशाख २७ गतेबाट सुरु भएको लोमन्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट मंगलबार २० बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ।...

पत्रकार फणिदेव महतको निधन

काठमाडौं। लामो समयदेखि ब्रेन ट्युमरबाट पीडित वरिष्ठ पत्रकार फणिदेव महतको निधन भएको छ। रौतहटको चन्द्रनिगाहपुर निवासी महतको मंगलबार साँझ काठमाडौंस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा...

लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन आजदेखि, बजेट र नीति कार्यक्रम मुख्य एजेन्डा

रुपन्देही । लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन आजदेखि सुरु हुँदैछ। प्रदेश सभा सचिवालयका अनुसार पहिलो बैठक दिउँसो १ बजेका लागि तय गरिएको छ। बैठकको सम्भावित...

हिल्टन होटल खरिद विक्रीको समाचार भ्रामक

काठमाडौँ । काठमाडौँको नक्सालस्थित हिल्टन होटल खरिद विक्री भएको भन्ने विभिन्न सञ्चार माध्यममा आएका समाचारको शंकर ग्रुपले खण्डन गरेको छ। हिल्टन होटलले आफ्ना पुराना संस्थापक परिवर्तन...

प्रदेश सभाको अधिवेशन आह्वान

हेटौँडा। बागमती प्रदेश सभाको सोह्रौँ अधिवेशन आह्वान गरिएको छ। आगामी जेठ ५ गते सोमबारका लागि अधिवेशन आह्वान गरिएको हो। बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बागमती...

दिव्येश्वरी जग्गा एकीकरण आयोजनाका सव–इन्जिनियर पौड्यालविरुद्ध तीन करोडभन्दा बढी भ्रष्टाचार मुद्दा

गैरकानुनी सम्पत्ति आर्जनको आरोपमा श्रीमतीसमेत प्रतिवादी काठमाडौँ  — उपत्यका विकास प्राधिकरण अन्तर्गत सञ्चालित दिव्येश्वरी जग्गा एकीकरण आयोजनामा सव–इन्जिनियरका रूपमा कार्यरत कुमार पौड्यालविरुद्ध तीन करोड ६३...

कोशी प्रदेशसभा अधिवेशन आह्वान

विराटनगर। कोशी प्रदेशसभाको सातौं अधिवेशन आउँदो जेठ ४ गतेका लागि आह्वान गरिएको छ । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले बुधबार विज्ञप्ति जारी गरी जेठ...

स्वास्थ्य बुढ्यौली परियोजना अन्तर्गत चाँगुनारायणका सबै वडाहरूमा कचहरी नाटक प्रदर्शन

चाँगुनारायण, भक्तपुर । चाँगुनारायण नगरपालिका र नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको साझेदारीमा सञ्चालित स्वास्थ्य बुढ्यौलीका लागि सहारा परियोजना अन्तर्गत वडा नं ४  मा कचहरी...

बर्दियामा २१ किलोभन्दा बढी अफिमसहित दुई जना पक्राउ

गुलरिया (बर्दिया) — बर्दियाको बाँसगढी नगरपालिका–१ स्थित चेपाङ क्षेत्रबाट आइतबार साँझ २१ किलो ५६७ ग्राम अफिमसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा नलगाड नगरपालिका–७, जाजरकोटका...

गोरखापत्र संस्थान उत्कृष्ट कर्मचारी पुरस्कार’ भक्तपुरका चौलागाई

काठमाडौँ,— गोरखापत्र संस्थान कर्मचारी सङ्घ–४७ ले यस वर्षको ‘गोरखापत्र संस्थान उत्कृष्ट कर्मचारी पुरस्कार’ सहायक फोटो पत्रकार भक्तपुर चाँगुनारायण नगरपालिका वडा नम्वर ८ सुडालका शेखरनाथ...