महिलाको झोलाबाट १३० वटा विषालु भ्यागुता निस्क्यो
काठमाडौं । सोमबार कोलम्बियाली प्रहरीले वन्यजन्तु तस्करीको आरोपमा राजधानी बोगोटाको विमानस्थलबाट एक महिलालाई पक्राउ गरेको छ ।
महिलाको झोलामा १३० वटा विषालु भ्यागुता भेटिए ।...
झारखण्डका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै
झारखण्ड । सोमबार झारखण्डका नयाँ मुख्यमन्त्री चम्पाई सोरेनले विधानसभामा आफ्नो बहुमत प्रमाणित गर्नुपर्नेछ। यसका लागि जेएमएमको नेतृत्वमा गठबन्धनका विधायकहरू आइतबार राति हैदराबादबाट राँची फर्केका...
भारतीय अभिनेत्री तथा मोडल पुनम पाण्डेको निधन
काठमाडौं । भारतीय अभिनेत्री तथा मोडल पुनम पाण्डेको निधन भएको छ । सर्भिकल क्यान्सर(पाठेघरको मुखको क्यान्सर) का कारण ३२ वर्षको उमेरमै उनको मृत्यु भएको...
यौनवर्धक औषधी अत्यधिक सेवन गर्दा उत्तेजनाले गयो ज्यान
बोगोटा । नाइजेरियाका एक युवकले नयाँ प्रेमिकासँग यौन सम्पर्क राख्न यौनवर्धक औषधी सेवन गरेर लामो समयसम्म यौन सम्पर्क राख्दा उनको मृत्यु भएको छ।
सामसोन नाम गरेका...
सामसुङ इलेक्ट्रोनिक्सको सञ्चालन मुनाफामा ८४.९ प्रतिशतले गिरावट
काठमाडौं । दक्षिण कोरियाको प्रबिधि कम्पनी सामसुङ इलेक्ट्रोनिक्सले गत वर्षको आम्दानीमा दोहोरो अङ्कको गिरावट बेहोरेको छ । स्थानीय रूपमा निर्मित ब्राण्डहरूको कमजोर विश्वव्यापी मागले...
नछोएरै सामूहिक बलात्कार ! दर्ता भयो पहिलो केस
काठमाडौं– बेलायतमा ‘मेटाभर्स’मा बलात्कारको भएको भन्दै पहिलो मुद्दा दर्ता भएको छ । अनलाइन मेटाभर्समा १६ वर्षीया युवतीमाथि सामूहिक बलात्कार भएको घटनामा प्रहरीले अनुसन्धान सुरु...
जापानमा अवतरणको क्रममा विमानमा आगलागी, चालक दलसहित ३७९ यात्रुको सकुशल उद्धार अर्को विमानमा रहेका...
काठमाडौं । टोकियोस्थित जापान एयरलाइन्सको एक विमानमा आगलागी भएको छ।
मंगलबार सापोरो सहरको न्यू चिटोज विमानस्थलबाट हानेदा विमानस्थलमा पुगेको फ्लाइट ५१६ नम्बरको विमान अवतरणको क्रममा...
जापानमा शक्तिशाली भूकम्प, सुनामीको खतरा
काठमाडौं । जापानमा शक्तिशाली भूकम्प गएपछि सुनामीको चेतावनी जारी गरिएको छ ।
जापानमा ७.६ म्याग्निच्युडको भूकम्प गएपछि सुनामीको चेतावनी जारी गरिएको हो ।
सुनामीको चेतावनी जारी...
अमेरिकी पावरबल चिट्ठा कसैलाई परेन ,नयाँ बर्ष सोमबारका भाग्यशालीले ८१० मिलियन डलर जित्ने
गत शनिबार अर्थात् डिसेम्बर ३०,शनिबार राती खुलेको अमेरिकी पावरबल नामक चिट्ठा फेरी कसैलाई नपरे पछि रकम वृद्धिको साथै आगामी सोमबार नयाँ बर्ष २०२४ मा...
उत्तर कोरियाले २०२४ मा थप ३ वटा जासुसी उपग्रह प्रक्षेपण तथा थप आणविक सामग्री...
उत्तर कोरियाका नेता किम जोङ उनले २०२४ मा थप ३ वटा जासुसी उपग्रह प्रक्षेपण गर्ने र थप आणविक सामग्री उत्पादन गर्ने वाचा गरेका छन्...