सूर्यविनायक-धुलिखेल सडक निर्माण कार्य प्रजिअहरूद्वारा निरीक्षण 

भक्तपुर— सूर्यविनायक-धुलिखेल सडक आयोजना, भक्तपुरले निर्माण गर्न लागेको साँगा सडकखण्डको निर्माण कार्यकाे क्रममा आंशिक रुपमा यातायात अवरुद्ध गरिने सम्बन्धमा सरोकारवालाहरूको टोलीले स्थलगत निरीक्षण सम्पन्न गरेको छ। आज मिति २०८१ माघ २० गते, प्रमुख जिल्ला अधिकारी...

भक्तपुरमा ट्राफिक प्रहरीले दुइपांग्रे सवारीधनीलाई सडकमै सचेतना कक्षा

भक्तपुर— पछिल्लो समय दुइपांग्रे सवारी साधनको दुर्घटना बढ्दै गएपछि ट्राफिक प्रहरीले सवारीधनीहरूलाई सडकमै रोकेर सचेतना कक्षा सञ्चालन गर्न थालेको छ। ट्राफिक प्रहरी कार्यालय भक्तपुरले आइतबार दुधपाटीमा दुइपांग्रे सवारी साधनलाई रोकेर ट्राफिक नियम पालनासम्बन्धी सचेतना कक्षा...

श्री सिद्धि गणेश द्योः छे विकास समितिको नयाँ कार्यसमिति चयन

मध्यपुर थिमी, नगदेश— श्री सिद्धि गणेश द्योः छे विकास समितिले बिरेन्द्र भक्त प्रधानाङ्गको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। समितिको उपाध्यक्षमा उपेन्द्र प्रधानाङ्ग, सचिवमा विजय प्रधानाङ्ग, कोषाध्यक्षमा राजुभक्त प्रधानाङ्ग चयन भएका छन्। त्यस्तै, सदस्यहरूमा उदय...

नेपालको पर्यटन विकासमा उत्कृष्ट योगदान क्यासिनो माजोङलाई अवार्ड

भक्तपुर । काठमाडौको सोल्टि होटल परिसरमा संचालित क्यासिनो माजोङ्ग नेपालले भारतको मुम्बईस्थित MELUHA 'THE FERN' होटेलमा शुक्रबार आयोजित आठौँ हस्पिटालिटी इण्डिया ट्राभल अवार्ड समारोहबाट दोश्रो पटक Outstanding Contributor to Tourism Development in Nepal अवार्ड...

ब्यासी छोरी बुहारी समूहद्वारा अध्ययन अवलोकन भ्रमण सम्पन्न

भक्तपुर— ब्यासी छोरी बुहारी समूहको आयोजनामा २०८१ माघ १७ गते थानकोटस्थित इन्द्रदह, कालू पाण्डे शालिक, र स्विजरल्यान्ड पार्कको अध्ययन अवलोकन भ्रमण सम्पन्न भएको छ। कार्यक्रममा समूहका सल्लाहकार राजकुमार लघुले बचत संस्कृतिको विकास गर्ने उद्देश्यले समूह...

फोनिज भक्तपुर अध्यक्षमा कोजु

भक्तपुर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) भक्तपुर शाखा अध्यक्षमा विनोद कोजु सर्वसम्मत चयन भएका छन् । शनिबार भएको शाखाको पाँचौं अधिवेशनले कोजुको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो । शाखाको उपाध्यक्षमा...

आशिका तामाङलाई २० हजार धरौटीमा रिहा

भक्तपुर। अभियन्ता आशिका तामाङलाई २० हजार धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । आपराधिक उपद्रो मुद्दामा पक्राउ परेकी तामाङलाई जिल्ला अदालत भक्तपुरले २० हजार धरौटीमा रिहा गर्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको...

नवलपरासी सदरमुकाम परासीमा साँझ गोली चल्यो एक घाइते 

नवलपरासी । नवलपरासी कारागार अगाडि बिहीबार साँझ गोली चलेको छ । स्थानीयका अनुसार ७ राउन्ड गोली चलेको हो । गोली चल्दा  एक गोली एक व्यक्तिको खुट्टामा लागेर घाइते भएको समेत स्थानीयले बताएका छन् । कारागार...

चाँगुनारायणमा स्मार्ट सिटी कार्यान्वयन गराउन अर्थ र सहरी विकास मन्त्रीको अनुगमन

सन्जिब दुलाल भक्तपुर । चाँगुनारायणमा स्मार्ट सिटी कार्यान्वयन गराउन उप प्रधान तथा अर्थ मन्त्री विष्णु पौडेल र उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले चाँगुनारायण क्षेत्रको अवलोकन गर्नुभएको छ । चाँगुनारायण नगरपालिका वडा नम्बर १ देखि...

कस्तो प्रि- स्कुल राेज्ने?

भक्तपुर । श्रीपञ्चमी अर्थात् सरस्वती पूजाकाे दिन । यस दिनलाई धेरै विद्यालयशरू, प्रि- स्कूलहरू, मन्टेश्वरीहरूले अक्षरारम्भ गराउने दिनका रूपमा लिएका छन् । साेही अनुसार अहिले विज्ञापनसहित प्रचारप्रसार गरिरहेका छन् । बालबालिकालाई अक्षरारम्भ गराउने शुभ साइतका...