अमेरिकी डलर देखाई ठगी गर्ने मिजार भक्तपुरको सल्लाघारीबाट पक्राउ
भक्तपुर । अमेरिकी डलर देखाई ठगी गरेको अभियोगमा प्रहरीले सप्तरीको शम्भुनाथ नगरपालिका–११ घर भई हाल भक्तपुर नगरपालिका–१ बस्ने ४७ वर्षीय सुजित मिजारलाई पक्राउ गरेको छ ।
मिजारलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, भक्तपुर शाखा र पिसीसीबी...
बागमती प्रदेश स्तरिय धिम्य बाजा प्रतियोगिताको तयारी पुरा यी टिम भिड्दैछन् भोली
भक्तपुर । बागमती प्रदेश स्तरिय धिम्य बाजा प्रतियोगिताको तयारी पुरा भएको आयोजकले जानकारी दिएका छन् । चाँगुनारायण नगरपालिका वडा नम्वर ९ ताथलीमा आयोजना हुने उक्त प्रतियोगिताको तयारी पुरा भएको आयोजकले जानकारी दिएका हुन् ।
धिम्य...
अदालतका कर्मचारीले मुद्दा जिताउन १० लाख लिए, प्रधान न्यायाधीशलाई निवेदन
काठमाडौं । मुद्दा जिताइदिन्छु भन्दै न्याय सेवाका एक कर्मचारीले १० लाख ठगेको भन्दै एक महिलाले सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह रावतसमक्ष निवेदन दिएकी छन् । सुशीला निरौला नाम गरेकी महिलाले आफ्नो ठगिएको रकम असुल...
भक्तपुरमा टिभिएसको एन्टोक स्कुटीमा आगलागी हुँदा एकै छिनमा खरानी (भिडियो सहित)
भक्तपुर । भक्तपुर अस्पताल नजिक दुधपाटी चोकमा एन्टोक स्कुटीमा आगलागी हुँदा तीन मिनेटमा नै जलेर खरानी भएको छ ।
भक्तपुर नगरपालिका वडा नं.१ सिद्धपोखरी स्थित दुधपाटीमा शुक्रबार दिउँसो टिभिएसको एन्टोक स्कुटरमा आगलागी भएको हो ।
राजेश...
आज(शुक्रवार) राती प्रति घण्टा ७० देखि १२० उल्का वर्षा हुने
काठमाडौँ । सन् २०२५ को पहिलो उल्का वर्षा आज राति अत्यधिक मात्रामा हुने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएकोे छ । ती उल्का वर्षाको स्रोत भूतप (बुटिज) नामक तारामण्डलमा भएको जस्तो देखिने भएकाले यसलाई भूतप उल्का...
सूर्यदर्शनका प्रतिवादीको बहस जारी मंगलबास सम्म सकिने अनुमान
पोखरा। पोखरा–४, कास्कीमा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी अभियोगमा कास्की जिल्ला अदालतमा प्रतिवादीको तर्फबाट बहस जारी छ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात प्रतिवादीको बयान सकिएपछि बुधबारबाट बहस सुरु...
थिमिमा स्कुटर दुर्घटनाका घाईते मध्ये उपचारका क्रममा राजभण्डारीको मृत्यु
भक्तपुर । भक्तपुरको मध्यपुर थिमि–२ सानो थिमिमा गत मंगलवार राती स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भएका मध्ये एक जनाको उपचारको क्रममा बिहिवार साँझ मृत्यु भएको छ ।
सानो थिमि चोकबाट मगरगाउँतर्फ जाँदै गरेको बा.प्र.०२–०२८...
सूर्यदर्शन सहकारी ठगी मुद्दामा शुक्रबार प्रतिवादीको तर्फबाट बहस हुँदै
पोखरा । बुधबार सरकारी वकिल र बिहीबार जाहेरवालाको तर्फबाट बहस सकिएको सूर्यदर्शन सहकारी ठगी मुद्दामा शुक्रबार प्रतिवादीको तर्फबाट बहस हुँदै छ । जिल्ला अदालत कास्कीका इजलास अधिकृत गुरुप्रसाद आचार्यले रास्वपा सभापति रवि लामिछानेलगायत प्रतिवादीतर्पmका वकिलहरूले...
बझाङमा जीप दुर्घटना, चार जनाको मृत्यु
बझाङ । बझाङमा जीप दुर्घटना हुँदा एकै परिवारका तीनसहित चार जनाको मृत्यु भएको छ । बिहीबार राति तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुर आउने क्रममा धमेना नजिकै से१ज ८४३ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा चार जनाको...
प्रहरीका पाँच एसएसपीको डिआइजी बढुवामा सिफारिस
काठमाडौं । नेपाल प्रहरीका पाँच एसएसपीको डिआइजीमा बढुवा सिफारिस भएको छ। ईश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल र गोविन्द थपलियाको बढुवा सिफारिस भएको हो।
गृहसचिव अध्यक्षताको बढुवा समितिले उनीहरूको नाम सिफारिस गरेको प्रहरी...