घ्यू- चाकु खाँदै सष्टाले सुनाए सिर्जना

भक्तपुर । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिनकाे रूपमा चिनिन्छ, माघे सङ्क्रान्ति । धार्मिक र सांस्कृतिक महत्त्वका हिसाबले विशेष दिनका रूपमा रहेकाे...

अक्सफोर्ड प्राक्टिकल स्कूलद्वारा सम्झनलायक विन्टर क्याम्प २०८१ सम्पन्न

भक्तपुर । अक्सफोर्ड प्राक्टिकल स्कूलले निकै प्रतिक्षित विन्टर क्याम्प २०८१ पुस २६ र २७ गते बन जंगल एडभेन्चर, पञ्चमाने, तारकेश्वर-३, काठमाडौंमा सफलतापूर्वक सम्पन्न भएको...

मौका परीक्षामा विद्यार्थीको अरुचि, १४ लाखमा २१ हजार ८५३ जनाको मात्रै आवेदन

काठमाडौँ । कक्षा ११ र १२ को मौका परीक्षामा विद्यार्थीको अरुचि देखिएको छ । विगतका परीक्षामा सहभागी भएर उत्तीर्ण हुन नसकेका वा तोकिएको ग्रेड प्राप्त गर्न...

डेमोस स्कुल भक्तपुरको २४ औँ वार्षिकोत्सव सम्पन्न 

भक्तपुर । भक्तपुरको शैक्षिक विकासमा अग्रसर डेमोस इङलिस स्कुल, भक्तपुरको २४ औँ वार्षिकोत्सव भव्यतापूर्वक राष्ट्रिय समाजसेवी, नेपाल सरकार तथा स्थानिय सरकारका प्रमुख सल्लाहकार प्रा.डा....

चाँगुनारायणकाे पहिलो हरित विद्यालय बन्दै सरस्वती मावि

- हरिसुन्दर छुकां भक्तपुर । भक्तपुरको सरस्वती माध्यमिक विद्यालय हरित विद्यालय बन्ने भएको छ । चाँगुनारायण नगरपालिका वडा नं. ८ सुडालकाे थाकलमाथमम रहेकाे साे विद्यालय...

ईप्सन भक्तपुरको पाँचौं अधिवेशन सम्पन्न

भक्तपुर । एडिफाई प्राईभेट स्कुल्स अर्गनाईजेशन नेपाल (ईप्सन भक्तपुर) को पाँचौं अधिवेशन सम्पन्न भएको छ । ११ वटा विद्यालयहरु सदस्य रहेको यस शैक्षिक क्लस्टरको...

अभिभावकले आँखै अगाडि आफ्ना सन्तानको प्रस्तुति देखेपछि…

भक्तपुर । पुसकाे पारिलाे घाममा एकातिर अभिभावक, अर्काेतिर तिनीहरूका सन्तान र शिक्षकहरू । न्यानाे घाम छाेड्न मन नलागेकाे दिन । त्यही पारिलाे घामसँगै विद्यालयकाे...

मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन २ सम्पन्न

भक्तपुर।  सुर्यविनायक नगरपालिका वडा ९ मा अवस्थित मदरल्याण्ड स्कुलको विशेष प्रस्तुति मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड-२०८१ सिजन २ सम्पन्न भएको छ । करिब...

मुस्ताङमा अत्यधिक चिसो, शैक्षिक संस्था धमाधम बन्द

मुस्ताङ जिल्लामा अत्यधिक चिसो र हिमपातका कारण शैक्षिक गतिविधिमा प्रभाव परिरहेको छ। शीतकालीन समयमा विद्यार्थीहरूको स्वास्थ्य र सिकाइ प्रक्रियालाई ध्यानमा राख्दै यहाँका विद्यालयहरूले लामो...

एसइईमा अब ‘एनजी’ आएको विषयको मात्रै परीक्षा दिन पाइने

भक्तपुर । यस वर्षदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई)मा विद्यार्थीले अघिल्लो वर्ष ‘नो ग्रेड’ (एनजी) आएको विषयको मात्रै परीक्षा दिन पाउने भएका छन् । परीक्षा...