विमानस्थलबाट फेरि समातियो सुन
कर्मचारीकै संलग्नता
काठमाडौँ . नेपाल नागरिक उड्डयन प्राधिकरणका आठौँ तहका अधिकृतसहित दुई जना ४० तोला सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज पक्राउ परेका छन् ।
कतार एअरवेजको विमान हुँदै कतारको दोहाबाट काठमाडौँ आइपुगेका यात्रु मनिष रिमाल विमानस्थलबाट...
सर्वोच्चको आदेशसँगै काममा फर्किइन् प्रधानन्यायाधीश कार्की
काठमाडौँ, - सर्वोच्च अदालतको अन्तरिम आदेशबमोजिम प्रधानन्यायाधीश सुशीला कार्की आजैदेखि अदालतमा फर्किएकी छन् ।
उनले आज साँझ सर्वोच्च अदालतमा आई हाजिर गरेर आफ्नो अदालती काम सुरु गरेको अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिए । नेपाल...
प्रहरी फन्दामा ३२ ‘गुण्डा’ (सूचीसहित)
१६१ गुण्डाको सूची तयार
काठमाडौँः प्रहरीले उपत्यकाबाट ३२ ‘गुण्डा’लाई नियन्त्रणमा लिएको छ । केही सातादेखि महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौँले थालेको विशेष अप्रेशनमा संगठित अपराधदेखि चोरी डकैतीमा संलग्नसमेत गरी ३२ जना...
सार्क स्याटेलाइट प्रक्षेपण,
नेपालसहित सार्क देशलाई १० हजार करोड फाइदा
काठमाडौँ: भारतले शुक्रवार साउथ एसिया स्याटेलाइटको प्रक्षेपण गरेको छ । यसलाई भारतले मोदीको तर्फबा सार्क देशका लागि उपहारका रुपमा ब्याख्या गरेको छ । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)...
स्थानिय तहलाई तीन खर्व बजेट
काठमाडौँः सरकारले स्थानीय तहमा तीन खर्ब रुपैयाँ बजेट पठाउने तयारी गरेको छ । सरकारले आगामी आर्थिक वर्ष स्थानीय तहमा संचालन खर्च र पुँजीगत खर्चवापत ३ खर्ब रुपैयाँ बजेट पठाउने तयारी गरेको हो ।
पुँजीगत खर्च...
उपत्यकामा चार सेटलाईट सहर वनाईने
काठमाडौंः सरकारले काठमाडौं उपत्यका वरपरका क्षेत्रमा ४ नयाँ सहर निर्माण गर्ने भएको छ । उपत्यकाभित्र मात्र जनसंख्याको चाप बढी हुँदा अव्यवस्थित सहरीकरण बढ्दै गएको भन्दै सरकारले नयाँ सहर निर्माणको प्रक्रिया अघि बढाएको हो ।
सहरी...
अव करारका कर्मचारीले पनि दशैं खर्च पाउने
काठमाडौँ : सरकारले करारमा कार्यरत कर्मचारीलाई पनि स्थायी कर्मचारीसरह दशैँ खर्च दिने निर्णय गरेको छ ।
बिहीबार अपरान्ह बसेको मन्त्रिपरिषदको बैठकले करारमा राखिएका कमर्चारीहरुलाई पनि अन्य कर्मचारीसरह दशैँ र उपचार खर्च सहितका सुविधा दिने...
सञ्चार अबरोधले हुम्लाको निर्वाचन गतिविधीबारे आयोग अझै बेखबर
निर्वाचन आयोगले हुम्ला जिल्लाको निर्वाचनस्थितीबारे अहिलेसम्म आयोगले सम्पर्क गर्न नसकेको जनाएको छ ।
सञ्चारको जटिलताका कारण हुम्लामा कति उम्मेदवारी परे, कति दल सहभागी भएका छन् भन्ने विवरण अहिलेसम्म नआएको आयोगले जनाएको छ ।
हुम्लाको उत्तरी क्षेत्रमा...
२९ वटा प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना
काठमाडौं । फ्रिडम फोरमले १० महिनाको अवधिमा मुलुकभर गरेको अनुगमनको क्रममा २९ वटा प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना भएको तथ्य सार्वजनिक गरेको छ ।
फ्रिडम फोरमले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा बुधबार यहाँ आयोजना गरेको छलफल...
पहिलो चरणमा निर्वाचन हुने जिल्लामा सेनाले थाल्यो गस्ती
काठमाडौं: यही वैशाख ३१ गते स्थानीय निर्वाचन हुने ३४ जिल्लामा नेपाली सेनाले सोमबारबाट सडक गस्ती थालेको छ ।
पहिलो चरणमा निर्वाचन हुने तीनवटा प्रदेशका ३४ वटा जिल्लामा नेपाली सेना गस्तीमा निस्केको हो । निर्वाचन सुरक्षा...