राहुल गान्धीमाथि आक्रमण

भारतको प्रमुख विपक्षी दल काँग्रेस पार्टीका दोस्रो शीर्ष नेता राहुल गान्धीमाथि एक समूहले पश्चिमी गुजरात राज्यमा शुक्रबार आक्रमण गरेको छ । नेहरु गान्धीका वंशज राहुललाई...

अमेरिका–उत्तर कोरियाले आफ्नो विवाद आफैं समाधान गर्नुपर्छः चीन

काठमाडौं । संयुक्त राष्ट्रसंघका लागि चिनियाँ राजदूतले अमेरिका र उत्तर कोरियाबीच रहेको तनाव दुई राष्ट्रले आफैं समाधान गर्नुपर्ने बताएका छन् । राष्ट्रसंघका लागि चीनका राजदूत...

दार्जिलिङमा नेपाली भाषाको टिभी प्रशारण रोक

पश्चिम बंगाल सरकारले शनिबार रातिदेखि नेपाली भाषाको टीभी च्यानलको प्रसारणमा प्रतिबन्ध लगाएको छ। सिलिगुडीको सेबोक रोडस्थित एबीएन टीभी नेटवर्ककको कार्यालयमा शनिबार राति साढे १...

दार्जिलिङ आन्दोलनमा चीन र नेपालका माओवादी संलग्न भएको वनर्जीको आरोप

आरोप पुष्टि गर्न गोजमुमोको चुनौती – भारतको पश्चिम बंगाल सरकारले नेपाली भाषी भारतीय गोर्खालीले बेग्लै गोर्खाल्याण्डको माग राखी गरेको शान्तिपूर्ण आन्दोलनमा चीन, नेपाली माओवादी र...

दलित नेता रामनाथ कोविद भारतका राष्ट्रपति निर्वाचित

नयाँ दिल्ली : रामनाथ कोविद भारतका आगामी राष्ट्रपति निर्वाचित भएका छन्। सरकारपक्षीय उम्मेदवार कोविदले दुई तिहाई मत ल्याउँदै आगामी राष्ट्रपतिका लागि सिट सुरक्षित गरेका...

जाम्बियाका पूर्वराष्ट्रपति अस्पताल भर्ना

लुसाका । जाम्बियाका प्रथम राष्ट्रपति केननेथ काउन्डा देशको राजधानी लुकासामा रहेको अस्पतालमा बुधबार भर्ना भएका छन् । जाम्बियाका स्वास्थ्य मन्त्री चितालु चिलुफीले ९३ वर्षीय राष्ट्रपति...

कतारका अघि गले खाडी मुलुक, १३ बुँदे माग फिर्ता लिए

बीबीसी काठमाडौं — कतारलाई बहिष्कार गर्नमा अग्रणी भूमिका खेलेका खाडीका चार मुलुकले अघिल्लो महिना तेर्स्याएका १३ वटा माग फिर्ता लिएका छन् । कतारले यी माग पूरा...

टाउकोदेखि खुट्टासम्मै ढाक्नुपर्ने साउदी अरबमा मिनिस्कर्ट लगाएकी महिलामाथि मच्चियो बबाल

बीबीसी सोसल मिडियामा मिनिस्कर्ट र छोटो टप्स गएको एक भिडियो पोष्ट गरेका कारण एक युवतीलाई साउदी अरबका अधिकारीले केरकार गरिरहेका छन् । खुलुद नामकी यी मोडलले...

पाकिस्तानी प्रधानमन्त्री सरिफलाई भ्रष्टाचार अभियोग लाग्न सक्ने !

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफले आफ्नो सम्पत्तिको स्रोत खुलाउन नसकेपछि उनीमाथि भ्रष्टाचारको अभियोग लाग्ने सम्भावना बढेको छ । पाकिस्तानको सर्वोच्च अदालतले उनीमाथि भ्रष्टाचारको अभियोग...

दार्जीलिङ तनाव : गोजमो कार्यकर्ताद्वारा पर्यटन कार्यालयमा आगजनी

दार्जीलिङ — दार्जीलिङमा भएको अर्को हिंसाको घटनामा बुधवार राति गोर्खाल्यान्ड टेरिटोरियल एड्मिनिस्ट्रेसन टुरिस्ट इन्फर्मेसन अफिसमा एक समूहले आगजनी गरेको छ । खबरहरूका अनुसार आन्दोलनको नेतृत्व...