ताथलीमा स्वच्छ हावा सम्बन्धि व्यवहार परिवर्तनबारे अभिमुखिकरण
भक्तपुर । भक्तपुरको ताथलीमा स्वच्छ हावा सम्बन्धि व्यवहार परिवर्तनबारे अभिमुखिकरण गरिएको छ । बढ्दो वायु प्रदूषणले पारेकाे असरलाई न्यूनीकरण गर्नका लागि संघसंस्थाका साथै व्यक्तिकाे भूमिका समेत महत्त्वपूर्ण भएकाले साेही विषयमा जानकारी दिन ताथलीकाे ठूलाे...
एयरपोर्टबाटै ट्याक्सी व्यवसायीको ठगी धन्दा सुरु, स्वदेशी र विदेशी पर्यटक मारमा
रुषा थापा
भक्तपुर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मुलुकको सबैभन्दा पुरानो विमानस्थल हो । सरकारले अन्य विमानस्थल सञ्चालनमा ल्याए पनि त्रिभुवन विमानस्थलमा यात्रुको चहलपहल घट्न सकेको छैन । विभिन्न देशबाट नेपाल घुम्न विदेशी पर्यटकदेखि वैदेशिक रोजगारीबाट...
एका विहानै ७ म्याग्निच्युडको भुकम्प
काठमाडौं । एका विहानै ७ म्याग्निच्युडको भुकम्प गएको छ ।
आज बिहान नेपालमा महसुस भएको भूकम्पको केन्द्रविन्दु नेपाल-चीन सीमानाको तिप्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ ।
खानी तथा भूगर्भ विभागका अनुसार उक्त क्षेत्रमा ७ म्याग्निच्युडको...
दुवाकोटमा निःशुल्क छातीको एक्स-रे शिविर हुँदै
भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्बर १ मा निःशुल्क छातीको एक्स-रे शिविर हुने भएको छ ।
आगामी बुधवार पौष २४ गते उक्त शिविर हुने चाँगुनारायण नगरपालिका वडा नम्बर १ ले जानकारी दिएको छ ।
वडा कार्यालयका...
चेक अनादर मुद्दामा सर्वोच्चको व्याख्याः अब थुनामा राख्दा सिधा खर्च सरकारले बेहोर्नुपर्ने पूर्णपाठसहित
काठमाडौँ । सर्वाेच्च अदालतले व्यक्तिवादी फौजदारी मुद्दामा प्रतिवादीलाई थुनामा राख्दा सिधा (खाना) खर्चसमेत सरकारले नै बेहोर्नुपर्ने फैसला सुनाएको छ ।यसअघि चेक बाउन्सजस्ता मुद्दामा व्यक्ति थुनामा राख्नु परेमा सिधा खर्च जाहेरवालाले तिर्नुपर्ने थियो । सर्वाेच्च...
चाँगुनारायणकाे पहिलो हरित विद्यालय बन्दै सरस्वती मावि
- हरिसुन्दर छुकां
भक्तपुर । भक्तपुरको सरस्वती माध्यमिक विद्यालय हरित विद्यालय बन्ने भएको छ । चाँगुनारायण नगरपालिका वडा नं. ८ सुडालकाे थाकलमाथमम रहेकाे साे विद्यालय हरपत विद्यालय बन्ने भएको हाे ।
जिल्लाकै उत्कृष्ट विद्यालय बन्न...
लघुचलचित्र ‘एक जोर जुत्ता’ निर्माण, विद्यार्थीहरुको लागि प्रदर्शन गरिने
काठमाडौं । माध्यमिक तहको कक्षा ८ को नेपाली विषयको पाठ्यक्रममा समावेश ‘एक जोर जुत्ता’ कथामा लघुचलचित्र निर्माण भएको छ । ‘एक जोर जुत्ता’ कथाका लेखक महेश विक्रम शाह रहेका छन् । आफु विदेश यात्रामा...
‘भक्तपुरमा सीआईबीका प्रहरी हौँ’ भन्दै टेक्निक लगाएर ठगियाे सुन
भक्तपुर । केन्द्रीय अनुसन्धान ब्यूरो ‘सीआईबी’का प्रहरी हौँ भनेर एकजना महिलालाई भक्तपुरमा नियन्त्रणमा लिएर लुटपाट गरिएको छ । लुटपाटमा संलग्न ३ जनालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले बताए ।
पक्राउ...
सर्वोच्च बारमा एमाले माओवादी गठबन्धन पराजित
काठमाडौँ – सर्वोच्च अदालत बार एसोसियसनका लागि शनिबार भएको मतदानमा एमाले माओवादीनिकट कानुन व्यवसायीहरुको प्यानललाई पराजित गर्दै कांग्रेस एकीकृत समाजवादीको प्यानल विजयी भएको छ।
अध्यक्षमा कांग्रेस निकट डीएलएका उम्मेदवार वरिष्ठ अधिवक्ता मेघराज पोखरेलज ३६८ मतसहित...
ईप्सन भक्तपुरको पाँचौं अधिवेशन सम्पन्न
भक्तपुर । एडिफाई प्राईभेट स्कुल्स अर्गनाईजेशन नेपाल (ईप्सन भक्तपुर) को पाँचौं अधिवेशन सम्पन्न भएको छ । ११ वटा विद्यालयहरु सदस्य रहेको यस शैक्षिक क्लस्टरको उक्त अधिवेशनले जी.बी. खड्का अध्यक्षमा चुनिएका छन् । अध्यक्ष चुनिएका...