फ्लिनलाई नियुक्त नगर्न ओबामाले सावधान गराएको खुलासा
अमेरिकी पूर्व राष्ट्रपति बराक ओबामाले राष्ट्रपति डोनल्ड ट्रम्पलाई माइकल फ्लिनलाई राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त नगर्न सावधान गराएको ह्वाइट हाउसले पुष्टी गरेको छ।
नोभेम्बरमा भएको चुनाव...
दिल्ली बलात्कार काण्डका चार दोषीलाई फासीको सजाय
नयाँदिल्ली : भारतको सर्वोच्च अदालतले नयाँ दिल्लीमा बसमै छात्रालाई समूहिक बलात्कार गर्ने चार दोषीलाई फासीको सजाय सुनाएको छ। शुक्रबार तल्लो अदालतको फैसलाको आधारमा त्यहाँको...
भेनेजुएलामा संविधान पुनर्लेखनको विरोध
कराकास । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले नयाँ संविधान बनाउनका लागि संविधानसभा गठन गर्न गरेको आह्वानको अन्तर्राष्ट्रिय रुपमा आलोचना भएको छ ।
केही मुलुकले राष्ट्रपतिको यो...
बेलायती संसद विघटन
काठमाडौं । बेलायतको संसद बुधवारदेखि विघटन भएको छ । प्रधानमन्त्री थेरेसा मेले अघिल्लो महिना देशवासीको नाममा सम्बोधन गर्दै जुन २८ को लागि आम निर्वाचनको...
कारागारबाट कैदी भाग्नेक्रममा झडप हुँदा १२ जनाको मृत्यु, ११ जना घाइते
—भेनेजुएलाको एउटा कारागारमा भएको हिंसाका क्रममा मङ्गलबार १२ जनाको मृत्यु भएको छ भने, अन्य ११ जना घाइते भएका छन् । पूर्वीप्रदेश अन्जोआटेगुईमा रहेको जेसो...
कश्मिरमा फेसबुक, ट्वीटर चलाउन प्रतिबन्ध
भारत प्रशासित कश्मिरमा फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जालको प्रयोगमा प्रतिबन्ध लगाइएको छ। कश्मिर सरकारको गृह विभागले बुधबार एक सूचना जारी गर्दै महिना दिनका लागि...
माओवादीको आक्रमणमा २६ सुरक्षाकर्मीको मृत्यु
छत्तीसगढ – सशस्त्र जनयुद्ध सञ्चालन गर्दै आएका भारतीय माओवादी संगठनको आक्रमणमा परी २६ जना सुरक्षाकर्मीको मृत्यु भएको छ । माओवादी प्रभावित क्षेत्र सुकमा जिल्लामा नक्सलावादी...
उत्तर कोरियाको अर्को धम्कीः संसारलाई ध्वस्त पार्न हाम्रो तीनवटा बम काफी
एजेन्सी, बैशाख १० – केही जानकारका अनसार उत्तर कोरियाको जमिनमाथि तेस्रो विश्वयुद्धको बिजारोपण भइरहेको छ । त्यहाँका नेता किम जोंग ऊनले समय समयमा विभिन्न धम्की...
भेनेजुएलामा सरकारविरोधी प्रदर्शन, १५ को मृत्यु
भेनेजुएलामा सरकारविरोधी प्रदर्शन झन् चर्किएको छ । गत अप्रिल १९ देखि सुरु भएको सरकारविरोधी प्रदर्शनमा अहिलेसम्म १५ प्रदर्शनकारीको मृत्यु भएको छ भने दर्जनौँ घाइते...
अफगानिस्तानमा तालिवानको भीषण हमला : १४० सैनिकको मृत्यु, दर्जनौँ घाइते
तालिवान लडाकुले अफगानिस्तानको उत्तरी सहर मजारको एउटा सैनिक पोस्टमा आक्रमण गर्दा १ सय ४० भन्दा बढी सैनिकको मृत्यु भएको छ । सेनाको पोसाकमा आएका...